Mimraj Pandeya julkinen
[search 0]
Lisää
Download the App!
show episodes
 
Artwork

1
Mimraj Pandeya

Mimraj Pandeya

Unsubscribe
Unsubscribe
Kuukausittain
 
Sound is not only a wave, a vibration, a feeling, or a medium of expression and perceiving. It is a passion, an identity, a pleasure and much more than that. So, most of the time I lose myself in the cloud of sound. This is my world of sound.
  continue reading
 
Loading …
show series
 
भूकम्प डायरी- १ | कवि विप्लव ढकालहाम्रा नानीहरू पुरिएका छन् यो धूलोमासुस्तरी हिँड्नुहोस् किनारबाट !तपाईँ जहाँ उभिएर खिचिरहनुभएको छ हाम्रो फोटो, त्यहीँ पुरिएका छन् हाम्रा ढिकी, जाँतो र आरनहरू ! तपाईँ जहाँ उभिएर लेखिरहनुभएको छ हाम्रो समाचार, त्यहीँ पुरिएका छन् हाम्रा नानीहरूका किलिप, रिबन र पेन्सिलहरू ! र तपाईँ जहाँ उभिएर बाँडिरहनुभएको छ चाउचाउ, हो, …
  continue reading
 
सिंहदरबार– कवि तीर्थ श्रेष्ठकुनै गाउँको गोरेटो भएर कुनै पहाडको खुडकिलो भएरअथवा कुनै नदीको बलौटे किनार भएर तिमी सिंहदरबार पुग्न सक्तैनौत्यहाँसम्म पुग्न तिमीलाई चाक्ला फराकिलाअलकत्रे सडक नै चाहिन्छअथवा दौरासुरुवालमाथिढाकाटोपीको तडकभडक नै चाहिन्छ...✎ तीर्थ श्रेष्ठ | 🔊 @mrpandeya | ♬ @PushkarMahataun #NepaliPoem #TirthaShrestha #MimrajVoice #NepaliSahi…
  continue reading
 
पोखरीमाबादलको सिङ्गगो नदी बास बसेको छथाहा छैनकसरी सास फेर्छन् माछाहरु- बादलमा ! Click the link bellow to watch it on YouTube.बादल-पोखरी (शब्दहरूको नेपथ्यबाट) : कवि खड्ग सेन ओली✎ खड्ग सेन ओली | 🔊 मिमराज पाण्डेय | ♬ Pushkar Mahataun#NepaliPoem #KhadgaSenOli #MimrajVoice #NepaliSahitya
  continue reading
 
आमा,तिम्रा अनिकाल र अप्ठ्याराहरूकाबीचमैले आँखाका ढकनी खोलेँ ।आङमा अवनिको चिसोरगतमा तिम्रै न्यानोपनतिम्रा आँखाको अपेक्षाको भकारीर मेरो अनिमिष नियालाइकस्तो अविस्मरणीय थियो– त्यो पल...On YouTube: https://youtu.be/6Lyve7GYgC0_ _ _कान्तिपुर टीभी, वैशाख ७, २०८०कविता- ‘उडान’ (kantipurtv.com)✎ 🔊 @mrpandeya#NepaliPoem #MimrajVoice #NepaliSahitya…
  continue reading
 
र यहीं आएर सकिएको छ हामी दुईको यात्रा अत्यन्त प्यारो लागेको त्यो हिँडिरहने बाटो र त्यही बाटोमा पोखिएर सकिएको मेरो उमेर र तिम्रो बैंस बाटाभरि भेटिएका फिरन्ते ऋतुजस्ता मान्छेहरू उनीहरूसँगै टाँसिएको आगोको लप्काजस्तो आँखा र सुदूर गाउँमा फरफराइरहेको विद्रोही झन्डा तिमीले मलाई बिछट्टै मन पराएर गरेको मायाजस्तो निख्खर रातो गुरास या त्यो रोइरहेकी युवतीको भख…
  continue reading
 
बुद्धि बङ्गारा हाँस्दा जब मेरा चम्किला दाँतहरू देखिन्थे ऊ भन्थ्यो– 'दाँतहरू त केवल देखाउनका लागि हुन् बुद्धि बङ्गारा पलाएपछि मात्र बुद्धि आउँछ ।’ गिजाको कुना चिरेर एक दिन साँच्चै पलायो उसको बुद्धि बङ्गारा त्यसपछि चमत्कार भयो उसले पार्टीको सदस्यता पायो चुनावको लागि उम्मेदवारी पायो ऊ त्यसपछि शहरबाट गाउँ आयो पार्टी अध्यक्षले दिएको झोलाबाट झिकेर गाउँले…
  continue reading
 
कसरी फर्कूं म मेरो गाउँ? परालको छाप्रोभित्रको जीवन सधैँ प्यारा लाग्ने डाँडाकाँडा अनि त्यो छहराभित्रको इन्द्रेणी अहिले पनि म सम्झिन्छु- त्यो खोला जहाँ हामी लुकामारी खेल्ने गर्थ्यौं । प्रकृतिले हुर्काएका मेरा सपना आज सहरमा गुमाउँदैछु सिरु दाइको गाडी चड्ने रहर अझ अधुरै छ बाले खोजेको असल पाठशाला अझै गाउँमा पुर्‍याउन सकिनँ आमाले खोजेकी सुशील बुहारी अझै …
  continue reading
 
चम्चालाई भोट चम्चा तिम्रो हातमा थियो थाली तिम्रै भुइँमा थियो डाडु, पन्युँ, ताउलो र ताप्के तिम्रो भान्छामा थियो तर पोहोरको चुनावमा तिमीले चम्चा रोज्यौ ... _ _ _ https://www.setopati.com/literature/2... सेतोपाटी, वैशाख २३, २०७९ _ _ _ ✎ 🔊 @Mimraj Pandeya | 🖥️ @Padam Timilsina | 🎥 @Prakash Gopali #NepaliPoem #MimrajVoice #NepaliSahitya…
  continue reading
 
तिमी जति गर्न सक्छौ त्यति म पनि सक्छु तिमी जतिकै पाखुरी बजार्न सक्छु तिम्रा सबै अनुभूतिहरु मेरा पनि अनुभूति... _ _ _ ✎ पारिजात | 🔊 मिमराज पाण्डेय | ♬ Pushkar Mahataun #NepaliPoem #Parijat #MimrajVoice #NepaliSahitya
  continue reading
 
काठमाडौँ, अझ भनौँ यो सिङ्गै देश नै दिन पर दिन कालोनिलो हुँदै गैरहेछ सर्पदंशित मान्छे झैँ म सर्पको खोजीमा छु हो, म ती विषालु सर्पहरूको खोजीमा छु धेरै अघिदेखि हिँडिरहेछु... - भूपि शेरचन #BhupiSherchan #MimrajVoice #NepaliPoem Subscribe on YouTube. https://www.youtube.com/mrpandeya
  continue reading
 
धर्ती यो हरियो थियो, सगरका तारा उज्याला थिएमेरै प्रीति सुहाइ कान्तिपुरका सन्झ्याल अग्ला थिएछाया आज पऱ्यो, छिप्यो छवि कहाँ, के देख्नु मैले पऱ्योआँसूमा अब चिप्लियो कलम यो, के लेख्नु मैले पऱ्यो ! ✎ माधवप्रसाद घिमिरे | 🔊 मिमराज पाण्डेय | ♬ Pushkar MahataunKirjoittanut Mimraj Pandeya
  continue reading
 
गिन्नी, अब मैनबत्ती हैन मट्टितेल ल्याऊ पटकाको ठाउँमा कार्तोस ल्याऊ यसपालि केक ल्याउँदै नल्याऊ घडियाल अघाएको छ जन्मदिनमा यसलाई चिता चाहिएको छ। ✎ 🔊 मिमराज पाण्डेय | 🖥️ Santosh Dawadi | ♬ Pushkar Mahataun | 🎥 Vidhan GyawaliKirjoittanut Mimraj Pandeya
  continue reading
 
मेरो कवितामा जलिरहेछ मेरो देश आफ्ना जनतालाईपानीसम्म खुवाउन नसक्नेजलस्रोतको धनी कहलिएकोछाँगा छहराहरूको यस देशलेधेरै नदीनालाहरू बेचेर खाइसक्यो...✎ कालीप्रसाद रिजाल | 🔊 मिमराज पाण्डेय | ♬ Pushkar MahataunKirjoittanut Mimraj Pandeya
  continue reading
 
त्यागी वैभव, राजपाट अनि ती पत्नी र छोरा पनि लागे गौतमबुद्ध ज्ञानपथमा झूठाे छ माया भनी बुझ्दैनन् तर आज शासक कुनै दृष्टान्त यस्ता किन ? पक्कै आउँछ एकपल्ट सब यो छाडेर जाने दिन..._ _ _ कवि गङ्गानाथ कोइरालाको सुन्दर रचना ‘छाडेर जाने दिन’ (छन्द: शार्दूलविक्रीडित) वाचन: मिमराज पाण्डेयKirjoittanut Mimraj Pandeya
  continue reading
 
छानाले जति अग्लिएँ भनिरहोस् ठाडो बनाई शिर गारो, थाम, बलो, निदाल नरहे बज्रिन्छ धर्तीतिर ✍️ जयदेव गोविन्दKirjoittanut Mimraj Pandeya
  continue reading
 
तिम्रो याद आउदैन म यात्रामा भएको बेला तिम्रो याद आउँदैन ।किनकि, म भेट्छु–बहिनी जस्ता पुष्प वृक्ष,छोरी जस्ता सुनगाभा, आमा जस्ता बुट्यान, बुवा जस्ता रुख, उदास हजुरआमा जस्तो खोला, र उदार हजुरबा जस्तो माटो ।Kirjoittanut Mimraj Pandeya
  continue reading
 
बालकलाई बायाँ छात्ती चुसाउदैउसले एका विहानै फोन लगाई– कहाँ छौँ ?के छ तिम्रो हालखबर ? यी दुइटा प्रश्नलेउसको पूर्व प्रमी स्तब्ध भयो र मनमनै भन्न थाल्यो... - मिमराज पाण्डेयKirjoittanut Mimraj Pandeya
  continue reading
 
आफूभित्र हेर, गजब हुन्छ ।दिनहरू फेर, गजब हुन्छ । पर्दैन सपना सजाएरै राख्न,लेख/मेट/केर, गजब हुन्छ । बेफाइदा/बेहोसीमा सारा समयजानै नदेउ खेर, गजब हुन्छ । हिँड हरेक दिन; बेजोड उज्यालोरगतमा बोकेर, गजब हुन्छ । ...आफूभित्र हेर, गजब हुन्छ ।दिनहरू फेर, गजब हुन्छ ।... - मिमराज पाण्डेयKirjoittanut Mimraj Pandeya
  continue reading
 
शिकारीको झंटा, तनबिच परेथ्यो जब अनि । चरी बोल्यो चीं चीं, गरिकन कठै !! ब्याकुल बनी । म मर्ने बेला भो, तर मनुज ! तिम्रो मनुजता कता भाग्यो त्यसको, भरसक बुझे है तिमि पता...Kirjoittanut Mimraj Pandeya
  continue reading
 
बाजुराबाट काठमाडौँ आएपछीको समयमा केही गजल/मुक्तकहरू लेखेको थिएँ । लामो समय डायरी मै रहे ...कहिलेकहीँ पल्टाएर हेर्ने र बन्द गर्ने काम मात्र भएको थियो ।एक लहट चल्योः रेकर्ड गरेर सबैलाई सुन्न मिल्ने बनाऊँ भन्ने,यो सामग्री तयार गर्न कमलराज पाण्डे (दाजु) र सन्तोष दवाडी (सर) बाट सहयोग पाएँ– दुबैलाई धन्यवाद !म तपाइका प्रतिकृतहरूको पर्खाइमा हुनेछु ।…
  continue reading
 
Loading …

Pikakäyttöopas